Account कसरी बनाउने ?

सबभन्दा पाहिले तपाइले vihenepal.com मा जानुहोला त्यसपछि तल दिएको अनुसार गर्नु होला               

Account कसरी बनाउने 

Step I :- Vihenepal.com खुलेपछि Create your Account को फोरम भर्नुहोस 

Step 2 :- फारम भरेपछि Create Account मा Click गर्नुहोस

Step 3 :- Account Create भएपछि Mobile मा तल दांया पटी Account मा क्लिक गरी आफ्नो Email र Password राखी login मा Click गर्नुहोस

Step 4 :- Login भएपछि तपाईको Dashboard खुल्ने छ 

Step 5 :- त्यसपछि तलको Account बटन मा Click गरी Manage Profile मा क्लिक गर्नुहोस

Step 6 :- Manage Profile मा भएको फ़रम भार्नुहोस. 

Step 7 :- फ़रम भरेपछि Dashboard मा जांदा तपाईसँग मिलने साथी को नाम हेराउने छ.