ViheNepal.com नेपालको सबभन्दा बढ़ी विश्वशिलो र भर पर्दों शादी को लागि 100% Free Auto Matchmaking Matrimony वेबसाइट हो. जहां तपाईले आफुले चाहिएको अनुसार को जीवन साथी पाउनु सक्नु हुनेछ.
Q. No. 1 :- ViheNepal.com कम कसरी गर्छ?
Answer :- ViheNepal.com मा सबै जाती र धर्मका युवा युवती हरु आफ्नो बारेमा रहेको सबै जानकारी रखने गर्छन जस्तै आफ्नो नाम, ठेगाना शारीरिक बनावट, शिक्षा, काम, जाती, धर्म, आदि र चाहिने जीवन साथी को शिक्षा, जाती धर्म, शिक्षा, काम, शरीरीक बनावट आदि. जून युवा/ युवती को Profile चाहिएको अनुसार को Matching profile देखाउंछ. त्यसपछि आफ्नो अनुसार को प्रोफाइल छानी कुरा गर्न सकिन्छ.
Q. No. 2 :- ViheNepal.com Paid हो की Free?
Answer :- ViheNepal.com 100% Free हो .
Q. No. 3 :- ViheNepal.com मा आफ्नो Account कसरी बनाउने ?
Answer :-
Step I :- Vihenepal.com खुलेपछि Create your Account को फोरम भर्नुहोस
Step 2 :- फारम भरेपछि Create Account मा Click गर्नुहोस
Step 3 :- Account Create भएपछि Mobile मा तल दांया पटी Account मा क्लिक गरी आफ्नो Email र Password राखी login मा Click गर्नुहोस
Step 4 :- Login भएपछि तपाईको Dashboard खुल्ने छ
Step 5 :- त्यसपछि तलको Account बटन मा Click गरी Manage Profile मा क्लिक गर्नुहोस
Step 6 :- Manage Profile मा भएको फ़रम भार्नुहोस.
Step 7 :- फ़रम भरेपछि Dashboard मा जांदा तपाईसँग मिलने साथी को नाम हेराउने छ.